जि एस मल्टिट्रेड इन्टरनेशनल प्रा.लि.
जि एस मल्टिट्रेड इन्टरनेशनल प्रा.लि. स्वदेशी जडीवुटी जन्य अर्गानिक र गुणस्तर युक्तउत्पादनहरु लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विक्रिवितरण गर्ने विशुद्ध नेपाली लगानीमा संचालित वस्तुको प्रत्यक्षविक्रि तथा बजारीकरण गर्ने कम्पनीहो । यस कम्पनीले नेपाल सरकार कम्पनी रजिष्टारको कार्यलय, आन्तरीक राजस्वकार्यलय, वाणिज्य विभागआदी जस्ता निकायहरुबाट पुर्ण रुपमाकानुनिएवं व्यवशायीक इजाजत लिई नेपाल सरकारको घरेलु विभागमा समेत आफ्नै हाम्रो राम्रो नामक ट्रेडमार्क लिई सोही ब्रान्डका उत्पादनहरुलाई विक्रि प्रवद्र्धन गर्ने योजना सहितहाल देशभित्र र आगामी दिनहरुमा अन्तराष्ट्रिय वजारसम्म पुग्ने लक्ष्यलिई अघि बढेको छ ।
सबैका लागि समान अवसरभन्ने मुलनारा लिई संचालन भएको यस कम्पनी प्रत्यक्षविक्रि प्रणालीको माध्ययमबाट आफ्नो उज्जवल भविष्यका रेखा कोर्न चाहने हरेक वितरकहरुको पहिलो रोजाई बनेको छ। गुणस्तरीय उत्पादनलाई सर्वसुलभ मुल्यमा उपभोक्तामाझ पुर्याउने लक्ष्य र नितीलिएको यस कम्पनीले आमउपभोक्ताहरुको समेत मन जित्न सफलभएको छ।
दिगो र उपभोक्तामुख् िबजार योजनालिई संचालन भएको यस कम्पनी प्रत्यक्षविक्रि व्यवशायमादशकांंै अनुभवभएका, आर्थिक निती र देशको कर प्रणालीसँग जानकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमाआफ्नो छवि वनाई सकेका युवाउद्यमी, सामाजीक व्यक्तित्व र उत्पे्ररकवक्ताएवं कुशल प्रशिक्षकहरुको लामो अध्ययन, अनुभव र सामुहिक अठोटबाट देशको अर्थतन्त्रलाई टेवा पुर्याउन, बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न, उद्योग कलकारखानाहरुको स्थापना गरी दैनिक उपभोग्य बस्तुहरुको स्वदेशमै उत्पादन बढाई देशको व्यपार घाटालाई समेत कम गर्न यस कम्पनी प्रतिवद्ध रहेको छ।