loader
Login Register
Welcome To GS Multi Trade International Pvt. Ltd.

About us

जि एस मल्टिट्रेड इन्टरनेशनल प्रा.लि.

जि एस मल्टिट्रेड इन्टरनेशनल प्रा.लि. स्वदेशी जडीवुटी जन्य अर्गानिक र गुणस्तर युक्तउत्पादनहरु लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विक्रिवितरण गर्ने विशुद्ध नेपाली लगानीमा संचालित वस्तुको प्रत्यक्षविक्रि तथा बजारीकरण गर्ने कम्पनीहो । यस कम्पनीले नेपाल सरकार कम्पनी रजिष्टारको कार्यलय, आन्तरीक राजस्वकार्यलय, वाणिज्य विभागआदी जस्ता निकायहरुबाट पुर्ण रुपमाकानुनिएवं व्यवशायीक इजाजत लिई नेपाल सरकारको घरेलु विभागमा समेत आफ्नै हाम्रो राम्रो नामक ट्रेडमार्क लिई सोही ब्रान्डका उत्पादनहरुलाई विक्रि प्रवद्र्धन गर्ने योजना सहितहाल देशभित्र र आगामी दिनहरुमा अन्तराष्ट्रिय वजारसम्म पुग्ने लक्ष्यलिई अघि बढेको छ ।

सबैका लागि समान अवसरभन्ने मुलनारा लिई संचालन भएको यस कम्पनी प्रत्यक्षविक्रि प्रणालीको माध्ययमबाट आफ्नो उज्जवल भविष्यका रेखा कोर्न चाहने हरेक वितरकहरुको पहिलो रोजाई बनेको छ। गुणस्तरीय उत्पादनलाई सर्वसुलभ मुल्यमा उपभोक्तामाझ पुर्याउने लक्ष्य र नितीलिएको यस कम्पनीले आमउपभोक्ताहरुको समेत मन जित्न सफलभएको छ।

दिगो र उपभोक्तामुख् िबजार योजनालिई संचालन भएको यस कम्पनी प्रत्यक्षविक्रि व्यवशायमादशकांंै अनुभवभएका, आर्थिक निती र देशको कर प्रणालीसँग जानकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमाआफ्नो छवि वनाई सकेका युवाउद्यमी, सामाजीक व्यक्तित्व र उत्पे्ररकवक्ताएवं कुशल प्रशिक्षकहरुको लामो अध्ययन, अनुभव र सामुहिक अठोटबाट देशको अर्थतन्त्रलाई टेवा पुर्याउन, बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न, उद्योग कलकारखानाहरुको स्थापना गरी दैनिक उपभोग्य बस्तुहरुको स्वदेशमै उत्पादन बढाई देशको व्यपार घाटालाई समेत कम गर्न यस कम्पनी प्रतिवद्ध रहेको छ।

img
img

परिकल्पनाः–

स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतादिई यी वस्तुहरुमा अन्तराष्ट्रिय गुणस्तर कायम गरी उक्त उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रत्यक्षविक्री प्रणालीको माध्ययमबाट विक्री प्रवद्र्धन गरी कृषक देखि व्यवशायीसम्म र उपभोग गर्ने उपभोक्ता देखि वितरकसम्म सबैलार्ई सम्मानजनक व्यवशायीकएवं उपभोग्य लाभप्रदान गरी संस्कार सहितको व्यवशायलाई आत्मासाथ गरि नेपालको अग्रणी र नमुनाप्रत्यक्षविक्रीव्यवसाय गर्ने कम्पनिको रुपमा स्थापितहुने यस कम्पनिको महान परिकल्पना रहेको छ ।

लक्ष्य :–

जैविक विविधता र प्रकृतिकश्रोत साधनले भरिपुर्ण हाम्रो देश नेपालका अतिउपयोगी जडिवुटि एवं अर्गानिक उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा विक्रि प्रवद्र्धन गर्न गराउन नेपाली श्रमशक्तिलाई अधिकतम उपयोग गरी मानव स्वास्थ्य, सौन्दर्य र समृद्धिका लागि रोजगारी स्थापनागर्दै राज्यको अर्थतन्त्रलाई टेवा पुर्याउनु यस कम्पनिको मुख्यलक्ष्य रहेको छ ।

दैनिक उपभाग्य वस्तुहरु देखि मानिसको जिवन पद्दती, सौन्दर्य वृद्धि, घरायसीएवं लत्ता कपडासम्मका वस्तुहरु हाम्रो राम्रो ब्रान्डमा स्वदेश तथ ाविदेशबाट समेत उत्पादन गरी आमउपभोक्तामाझ गुणस्तरीय उत्पादन तथा वस्तुहरु भनेकै हाम्रो राम्रो ब्रान्ड हो भन्न सक्ने अवस्था कायम गर्नु हाम्रो अर्को महत्वपुर्ण लक्ष्यरहेको छ।

अध्यक्ष ज्यूको विशेष भनाई

प्राकृतिक प्रचुरताले भरिएको देश नेपाल र यहाँ रहेको श्रम शक्तिलाई उचित सदुपयोग गरि देशमा व्याप्त रहेको वेरोजगारी समस्यालाई कम गर्न र राष्ट्रलाई समेत आर्थिक टेवा पु्याउने सोच लिई स्थापना भएको यस जि.एस. मल्टिट्रेड इन्टरनेशनल प्रा.लि, राज्यको विद्यमान ऐन कानुनको परिधी भित्र रहि वस्तुको प्रत्यक्ष विक्री एंव वजारीकरणगर्ने विशुद्ध नेपाली कम्पनी हो ।

प्रत्यक्ष विक्री (Direct Selling) व्यवसाय भित्र भएका विसंगती र अस्तव्यस्त अवस्थालाई नजिकबाट नियालेको मैले यस व्यवशायको सुन्दर पक्षलाई समेत विगत दुई दशक देखि अनुभव र आत्मसाथ गरेको छु । यी मिठा र उपयोगी अनुभवहरुलाई आम जनमानस समक्ष पु्याउनु पर्छ भन्ने मान्यता लिई यस पेशा र व्यवशायसंग गहिरो अनुभव भएका व्यक्तिहरुसंगको व्यवस्थापकीय सहकार्यमा यस संस्थाको अध्यक्षको रुपमा यो जिम्मेवारी सम्हालेको छु ।

स्वास्थ्य र सौन्दर्य अव विश्व मानवको पहिलो प्राथमीकता हो भन्ने कुरा हामी सबैलाई छर्लङ्ग भएको छ । यसैकुरालाई मध्यनजर गर्दै यस कम्पनीले विक्री वितरण एंव प्रवद्र्धन गर्ने वस्तुहरु विश्व स्तरको गुणस्तरीय, बहु उपयोगी र प्राकृतिक भएका कारण स्वदेशी देखि विदेशी उपभोक्तामाझ सजिलै पुग्न र पु्याउन सकिने अवस्था श्रृजना भएको छ । राम्रा र उपयोगी वस्तुहरु सहज र सर्वशुलभ मुल्यमा छुट सहित उपभोग गर्न पाउने, यी वस्तुहरुको विक्री एंव वजार प्रवद्र्धन गर्ने वितरकहरुले पनि उपर्यूक्त र विशेष किसिमका प्रोत्साहन, ईन्सेन्टिभ तथा कमिशन समेत प्राप्त गर्ने भएकोले आफ्नो मेहनत र लगाव अनुसारको राम्रो आर्थिक उपलब्धि हासिल गर्न सक्ने सुअबसर कम्पनीमाश्रृजना भएको छ ।

अन्त्यमा, यो अवसर, उपभोक्ता देखि वितरकसम्म र हाम्रो देश भित्र र देश बाहिर भएको व्यवसायीक सञ्जालका कारण हामीस‘‘ग सहकार्य गर्ने प्रत्येक उद्योगी व्यवसायीहरुले समेत आफ्ना गुणस्तरीय उत्पादनहरुको बजार प्रवद्र्धन गरी त्यसबाट अधिकतम लाभ उठाउन सक्ने भएकोले म सवैलाई यस कम्पनीसंग सहकार्य गर्न आव्हान र अपिल समेत गर्दछु ।

Few but Significant words from the Chairperson:

Nepal, full of natural resources, is a country that is badly in need of utilising domestic manpower to reduce unemployment problems to support the nation for its economic prosperity. Our company, GS Multi-trade International Pvt. Ltd. thus is a pure Nepalese company for Direct Selling and Marketing of Products under the current laws and acts of Government of Nepal.

As I have been watching Direct Selling System very closely for this last two decades, I've been able to realise its pros and cons. That is why I'm chairing the company's leadership to join hands with much experienced professionals along with sound management skills to deliver their thoughts and products to common consumers.

It's been crystal clear that health and beauty has become the first priority of the people throughout the world . Keeping this point in mind, the products, the company sells and promotes , will be natural, qualitative and multi-useful so that it will be easier for every consumer from national to international areas to be in access of the products for reasonable prices wherever they are.

अर्थ निर्देशकको तर्फबाट

कुनै पनि संस्थाको मेरुदण्ड भनेकै आर्थिक पक्ष हो, कुनै संस्था सफल हन्छ भने आर्थिक अनुशासनकै कारणले हुन्छ र विग्रन्छ भने पनि आर्थिक अनुशासनकै कारणले विग्रन्छ । यही बास्तविकतालाई मध्यनजर गर्दै यस जि.एस. मल्टिट्रेड इन्टरनेश्नल प्रा.ली.ले शुरुवात देखिनै विधि र पद्दती अनुसारको आर्थिक नितिलाई अवलम्बन गरेको छ । व्यवसायको प्रकृति अनुसार पालना गर्नुपर्ने आर्थिक गतिविधिहरुलाई पारदर्शी, चुस्त दुरुस्त राखी राज्यका सम्बन्धित निकाय, कुनै पनि व्याक्ति र सरोकारवालाहरुले चाहेको बखत जवाफदेहि ढंगले कार्य गर्ने प्रतिवद्धता सहित मैले यस विभागको नेतृत्व लिएको छु ।

डाइरेक्ट सेलिङ कम्पनीहरुको अपारदर्शी आर्थीक गतिविधीहरुको कारण यस व्यवसायको समाजमा राम्रो छवि कायम हुन सकेको थिएन । यस किसिमको गतल प्रविृति र पद्दतिलाई रोकी राम्रो र सर्वशुलभ मूल्य निर्धारण, समयसिमा भित्रै प्रदान गरिने वितरकहरुका सेवासुविधा, राज्यलाई तिर्नुपर्ने कर लगायतका दायीत्वहरुको पारदर्शीता, सहकार्य गर्ने व्यवसायीक साझेदार संस्थाहरुसंगको आर्थिक सम्बन्ध, आदिलाई बलियो बनाउँदै, आर्थिक गतिविधिको माध्यमलाई समेत प्रविधमैत्रि बनाई अघि बढ्ने यस कम्पनी र मेरो जिम्मेवारीको तहबाट स्पष्ट प्रण गर्दछु ।

एक पुस्ता देखि अर्को पुस्ता (Generation to Generation) सम्म आर्थिीक स्वतन्त्रता प्राप्त गर्ने उद्देश्य लिई दशकौ देखि प्रत्यक्ष विक्रि प्रणालीमा काम गर्ने र साच्चै यो कुराको व्यवहारीक र वास्तविक अवसरको खोजी गर्ने सम्पूर्ण वितरक तथा लिडरहरु महानुभावहरुलाई यस कम्पनीसंगको सहकार्यको यात्रा तय गर्न हार्दिक आव्हान समेत गर्दछु ।

Few words from the Finance Director:

The backbone of any company is, no doubt, sound financial aspect. The company gets succeeded only when there is more financial discipline gets failed when there is less financial discipline. Keeping this bitter truth in mind, this GS Multi-trade International Pvt. Ltd. has started following systematic financial policies since its establishment. I am leading the Finance Department of the company with a commitment to be responsible to the concerned bodies of the government and concerned people at any time by keeping financial transactions, records and activities transparent and update as per the demand and nature of the business.

Many Direct Selling companies in the past were unable to meet their goals and to keep their image in the society because of opaque financial activities. Therefore, our first responsibility is to avoid such wrong attitudes and systems so as to bring harmonious financial discipline. For this, we are sure to try our best to decide affordable reasonable prices or the products; provide in time services and facilities to the distributors and pay tax on time so as to make the company stronger, more transparent and more harmonious by making every activity of the company technology friendly.

Above all, with a clear objective to provide economic freedom from generation to generation, I hereby summon interested leaders and distributors to join us who have a long experience of direct selling system so that they also can make their dream come true practically.

सुचना प्रविधि निर्देशकको दुई शब्द

प्रत्यक्ष विक्री प्रणली वास्तवमै एक्काइसौं सताब्दीको प्रविधीमैत्रि व्यवसाय हो । प्रत्येक उपभोक्ता देखि वितरकसम्म सबैले आफ्नो कारोबारलाई डाटावेश (अभिलेख संचय) रेकर्ड राखी पारदर्शी ढंगले संसारको कुनै पनि ठाउँबाट आफ्नो व्यवसाय गतिविधि गर्न र हेर्न मिल्ने व्यवस्था कायम गर्री सवैको लागी समान पहुुँच’ भन्ने अवधारणा सहित यस विभागले आफ्नो विभागीय गतिविधी सञ्चालन गरेको छ ।

हाम्रो प्रत्येक उपभोक्ताले प्राप्त गर्नुपर्ने जानकारी Shopping history, Discount, Tax VAT आदि सबै कुरा Online Based बाट प्राप्त गर्नसक्ने व्यवस्था कायम भएको छ । वितरकले गरेको कारोबार देखि प्राप्त गर्नुपर्ने सम्पूर्ण सेवा सुविधाहरु र सो बापत राज्यलाई चुक्ता गर्नुपर् Tax VAT, हिसाब कितार्ब सवै Ps Single Click (Log in Access) बाट प्राप्त गर्न सक्नुहुनेछ ।

अबको व्यवसायिक एबितायचmनै भर्चुवल Platform हो, प्रत्येक वितरक महानुभावहरुले यस एबितायचmको सदुपयोग गरी आफ्नो समय र लगानीलाई बचाई आम्दानीलाई दशौं गुणा वृद्धिगर्न सक्नुहुनेछ ।

विश्व स्तरीय Cyber Security कायम गर्दै कम्पनीको Web Site / Mobile Application लाई Easy to handle बनाउन र प्रत्येक कारोबारको सुचनालाई तपाईको व्यक्तिगत सुचना अभिलेखमाा राखी विभिन्न बैंकिङ, मनि ट्रान्सफरवालेट, Payment Gateway आदि संगको सहकार्य गर्न गराउन यस आई.टी. विभाग, यस विभागका कुशल आई.टी. अफिसर्सज्यूहरु र सम्पूर्ण यस विभागीय कर्मचारीहरु यहाँहरुको व्यवशायीक कारोबारमा सहजता प्रदान गर्न कठिवद्ध रहेको प्रतिवद्धता जानकारी गराउँदछु ।

Few Words from the Information and Technology Director:

Direct Selling System is , in fact, the systematic tech-friendly business of the 21st Century. As every distributor and consumer database transaction records of the business, they will be able to run their business from any part of the world transparently with a clear concept- " Equal Access to All", and this is what this department activates its departmental activities.

As the information that a consumer wants to receive and know like shopping history, discount, manufacturing and expiring dates, raw materials and ingredients used in products etc. can be obtained from online based system, every consumer is sure to trust us I hope. Moreover, one can get the necessary information regarding distributors' transactions and facilities, and their tax and VAT payment through a single click Log in Access System.

Since the business platform of this new era is, no doubt, the virtual platform, any distributor throughout the world can utilise their time, efforts and investment for the growth of their income ten times more.

For this, the company is committed to follow the global cyber security laws and to make its own website and app that will be quite easy to handle. And every transaction of yours will be in your personal records making it connected with various banks, Money Transfer Wallet, Payment Gateway etc. Through this IT Department, its experts and officials to facilitate you.

Training Director Announces

It is Life Changing Platform for all of us, ‘’He/she is a really successful person who inspires others to be successful like him or her.’’

To convert the above statement in to reality and to assure your growth in business, this company has prepared varieties of essential trainings. These trainings will not only boost up you economically but also help you to the level of your innovation, knowledge, intelligence and wisdom.

If there is any effective marketing system in this epoch of globalization, this is only- ‘Direct Selling System’. The reason behind the people’s attraction towards such system is not only because of the possibilities of unlimited income but the privilege of practical and useful education obtained after associating with it. The G.S Multi-trade International will offer dozens of highly effective trainings entitled Positive Mental Attitude, Personality and Leadership Development, Life Changing Thoughts and Behaviours, Art of Managerial Skill, Entrepreneurship Development, Business Leadership, Team Work with Helping Attitude, Art of Happy Life, etc, so that everybody can pursue a better and successful life after joining with this company.

Now you are not only limiting your identity to a successful businessman but enabled to transfigure your identity into a good businessman. We have to create a WIN, WIN and WIN situation for ourselves by following business norms, ethics and values together. For the expected consequences, this business platform brought to you by G.S Multi-trade International could be the best and ultimate option.

Wishing you the successful and quality life ahead!

Shopping Cart (2)
product
Fresh Indian Orange

1kg x 12.00

product
Fresh Indian Orange

1kg x 12.00

2 Product

$26.00