loader
Login Register
Welcome To GS Multi Trade International Pvt. Ltd.

About us

जि एस मल्टिट्रेड इन्टरनेशनल प्रा.लि.

जि एस मल्टिट्रेड इन्टरनेशनल प्रा.लि. स्वदेशी जडीवुटी जन्य अर्गानिक र गुणस्तर युक्तउत्पादनहरु लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विक्रिवितरण गर्ने विशुद्ध नेपाली लगानीमा संचालित वस्तुको प्रत्यक्षविक्रि तथा बजारीकरण गर्ने कम्पनीहो । यस कम्पनीले नेपाल सरकार कम्पनी रजिष्टारको कार्यलय, आन्तरीक राजस्वकार्यलय, वाणिज्य विभागआदी जस्ता निकायहरुबाट पुर्ण रुपमाकानुनिएवं व्यवशायीक इजाजत लिई नेपाल सरकारको घरेलु विभागमा समेत आफ्नै हाम्रो राम्रो नामक ट्रेडमार्क लिई सोही ब्रान्डका उत्पादनहरुलाई विक्रि प्रवद्र्धन गर्ने योजना सहितहाल देशभित्र र आगामी दिनहरुमा अन्तराष्ट्रिय वजारसम्म पुग्ने लक्ष्यलिई अघि बढेको छ ।

सबैका लागि समान अवसरभन्ने मुलनारा लिई संचालन भएको यस कम्पनी प्रत्यक्षविक्रि प्रणालीको माध्ययमबाट आफ्नो उज्जवल भविष्यका रेखा कोर्न चाहने हरेक वितरकहरुको पहिलो रोजाई बनेको छ। गुणस्तरीय उत्पादनलाई सर्वसुलभ मुल्यमा उपभोक्तामाझ पुर्याउने लक्ष्य र नितीलिएको यस कम्पनीले आमउपभोक्ताहरुको समेत मन जित्न सफलभएको छ।

दिगो र उपभोक्तामुख् िबजार योजनालिई संचालन भएको यस कम्पनी प्रत्यक्षविक्रि व्यवशायमादशकांंै अनुभवभएका, आर्थिक निती र देशको कर प्रणालीसँग जानकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमाआफ्नो छवि वनाई सकेका युवाउद्यमी, सामाजीक व्यक्तित्व र उत्पे्ररकवक्ताएवं कुशल प्रशिक्षकहरुको लामो अध्ययन, अनुभव र सामुहिक अठोटबाट देशको अर्थतन्त्रलाई टेवा पुर्याउन, बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न, उद्योग कलकारखानाहरुको स्थापना गरी दैनिक उपभोग्य बस्तुहरुको स्वदेशमै उत्पादन बढाई देशको व्यपार घाटालाई समेत कम गर्न यस कम्पनी प्रतिवद्ध रहेको छ।

img
img

परिकल्पनाः–

स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतादिई यी वस्तुहरुमा अन्तराष्ट्रिय गुणस्तर कायम गरी उक्त उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रत्यक्षविक्री प्रणालीको माध्ययमबाट विक्री प्रवद्र्धन गरी कृषक देखि व्यवशायीसम्म र उपभोग गर्ने उपभोक्ता देखि वितरकसम्म सबैलार्ई सम्मानजनक व्यवशायीकएवं उपभोग्य लाभप्रदान गरी संस्कार सहितको व्यवशायलाई आत्मासाथ गरि नेपालको अग्रणी र नमुनाप्रत्यक्षविक्रीव्यवसाय गर्ने कम्पनिको रुपमा स्थापितहुने यस कम्पनिको महान परिकल्पना रहेको छ ।

लक्ष्य :–

जैविक विविधता र प्रकृतिकश्रोत साधनले भरिपुर्ण हाम्रो देश नेपालका अतिउपयोगी जडिवुटि एवं अर्गानिक उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा विक्रि प्रवद्र्धन गर्न गराउन नेपाली श्रमशक्तिलाई अधिकतम उपयोग गरी मानव स्वास्थ्य, सौन्दर्य र समृद्धिका लागि रोजगारी स्थापनागर्दै राज्यको अर्थतन्त्रलाई टेवा पुर्याउनु यस कम्पनिको मुख्यलक्ष्य रहेको छ ।

दैनिक उपभाग्य वस्तुहरु देखि मानिसको जिवन पद्दती, सौन्दर्य वृद्धि, घरायसीएवं लत्ता कपडासम्मका वस्तुहरु हाम्रो राम्रो ब्रान्डमा स्वदेश तथ ाविदेशबाट समेत उत्पादन गरी आमउपभोक्तामाझ गुणस्तरीय उत्पादन तथा वस्तुहरु भनेकै हाम्रो राम्रो ब्रान्ड हो भन्न सक्ने अवस्था कायम गर्नु हाम्रो अर्को महत्वपुर्ण लक्ष्यरहेको छ।

Shopping Cart (2)
product
Fresh Indian Orange

1kg x 12.00

product
Fresh Indian Orange

1kg x 12.00

2 Product

$26.00